• Category: समाज

    रुकुम पूर्वमा बालीघरे प्रथा

    रुकुम पूर्वमा बालीघरे प्रथा

    चैत १, रुकुम (पूर्व)(रासस) । रुकुम(पूर्व) को सिस्ने गाउँपालिका–५ रुमालबाराका डिलबहादुर विक वर्षौंदेखि फलामका विभिन्न सामग्री बनाउँदै आउनुभएको छ । अहिले पनि उहाँलाई यो पेशा जीवन जिउने गतिलो आधार बनेको छ । पुख्र्यौली पेशा उहाँले बचाई राख्नुभएको छ । बाबुबाजेले गरेको काम हेरेर सिकेको सीपलाई उहाँले निरन्तरता दिनुभएको हो । यो पेशाले उहाँलाई न कुनै […]

    तीन दिनदेखि सुत्केरी व्यथाः शिशुको हात मात्र बाहिर

    तीन दिनदेखि सुत्केरी व्यथाः शिशुको हात मात्र बाहिर

    फागुन ३०, हुम्ला (रासस) । जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नं ८, राहदेवमा तीन दिनदेखि एक महिला सुत्केरी हुन नसक्दा आफन्तले जिल्ला अस्पताल र प्रदेश सरकारलाई उद्धारका लागि आग्रह गरेका छन् । अन्दाजी ३० वर्षीया ढल्ली बुढाले शिशु जन्माउन नसकेको र बुधबार राति उसको एउटा हात मात्र निकालिएको छ । महिलाको ज्यानको खतरा […]

    जन्ती बसमा आगजनी

    जन्ती बसमा आगजनी

    फागुन ३०, धनगढी (रासस) । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको बन्दका क्रममा आज बिहान कैलालीको राजीपुर जङ्गल नजिकका सडकमा एक जन्ती बसमा आगजनी गरिएको छ । जन्तीका ब्याण्डबाजा बजाउने १२ व्यक्ति सवार रहेको म १ ख ४४१ नं को उक्त बसलाई राजीपुरको जङ्गलमा बिहान चार बजेको समयमा रोकेर अपरिचित नौ जनाको समूहले डिजेल […]

    बैंकबाट पैसा बुझ्दै राउटे

    बैंकबाट पैसा बुझ्दै राउटे

    फागुन ३०, दुल्लु -सुर्खेत(रासस) । लेकबेँसी नगरपालिका–१ भेरी नदी किनारमा राउटे समुदायका केही बालबालिका खेल्दै र केही बालबालिका बालुवासँग लुकामारी गरिरहेका थिए । राउटे समुदायका युवायुवती कुकाठ लिन जङ्गलको यात्रा तय गर्दै थिए । कोही जङ्गल पुगिसकेका थिए भने कोही जङ्गलतर्फ जाने तयारीमा । समुदायका वृद्धवृद्धा पारिलो घाममा चिटचिट पसिना निकाल्दै चर्को घाम र पानी […]

    जनप्रतिनिधिका डोजरमा आगो लगाऊ – दिपशिखा

    जनप्रतिनिधिका डोजरमा आगो लगाऊ – दिपशिखा

    फागुन २९, बाँके । पुर्व माओबादी केन्द्रको भातृ संगठन वाइसियलका अध्यक्ष राम प्रसाद सापकोटा दिपशिखाले जनप्रतिनिधका डोजरमा आगो लगाउन निर्देशन दिएका छन । उनले आफ्नो कर्तब्य छोडि कोहि जनप्रतिनिधि डोजर खरिद बिक्रीमा रहे वाइसियललाई उनिहरुका डोजरमा आगो लगाउन निर्देशन दिएका हुन । बाँकेको खजुरमा आयोजित शहिद तथा बेपत्ता परिबार सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष सापकोटाले जनता […]

    सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा नीतिगत अस्पष्टता

    सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा नीतिगत अस्पष्टता

    फागुन २८, काठमाडौँ(रासस) । सरकारले निकै उत्साहका साथ घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा देखिएको नीतिगत अस्पष्टता तत्काल अन्त्य गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सामाजिक सुरक्षा कोषले आज यहाँ आयोजना गरेको कार्यक्रममा सहभागी उद्योगी व्यवसायीले सूचीकरण प्रक्रियामै देखिएको अस्पष्टताले योजनाको सफल कार्यान्वयनमै शङ्का व्यक्त गरे । उनीहरुले हाल प्रचलनमा रहेको कर्मचारी सञ्चय […]

    मृतकको नाममा भत्ता

    फागुन २८, काठमाडौँ (रासस) । नागरिकको सेवाका लागि भनेर शपथ खाएका सरकारी कर्मचारीले मृतकको नाममा आफ्नै औँठाछापको प्रयोग गरी राज्य कोषको रकम दुरुपयोग गरेको फेला परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दर्ता गरेको एक मुद्दामा त्यस्तो कुराको खुलासा भएको हो । दैलेखको साविक द्वारी गाउँविकास समितिका सहलेखापाल छविराम शर्माले मृतकका नाममा […]

    भाषणमा सिके राउतले के भने ? – अब त्यो भ्रममा हामी नपरौं ।

    भाषणमा सिके राउतले के भने ? – अब त्यो भ्रममा हामी नपरौं ।

    फागुन २५, काठमाडौं । शुक्रबार राष्ट्रिय सभागृहमा आयोजना गरिएको राजनीतिक सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रममा स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतले गठबन्धनको तर्फबाट सम्वोधन गरे । अघिल्लो दिन मात्र पृथकतावादी आन्दोलन गरेको आरोपमा जेलबाट छुटेका डा. राउतले के-के बोले भन्ने विषयमा चासो र जिज्ञासा हुनु स्वाभाविकै थियो । तसर्थ पाठकहरुको जिज्ञासालाई कदर गर्दै डा. सिके […]

    महाशिवरात्रिका अवसरमा देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो- साँझमा धुनी जगाइने

    महाशिवरात्रिका अवसरमा देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो- साँझमा धुनी जगाइने

    फागुन-२०, काठमाडौं । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व ताप्लेजुङको-पाथीभरा, खोटाङको-हलेशी, काठमाडौंको-पशुपतिनाथ, गुल्मी र अर्घाखाँचीको संगम स्थल रुरु लगाएत देशका विभिन्न शिवधामहरुमा आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्छन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट […]

    उपत्यकामा १२ वर्षपछि हिमपात

    उपत्यकामा १२ वर्षपछि हिमपात

    फागुन-१६ , भक्तपुर । काठमाडौं उपत्यका शहरमा १२ वर्षपछि आज बिहानै हिमपात भएको छ । भक्तपुरको नगरकोट, चाँगुनारायण, सुडाल, ताथली, चित्तपोल, नंखेल, सिपाडो, नलिन्चोक, गुण्डु, रानीकोट, घ्याम्पेडाँडालगायतका क्षेत्रमा हिमपात हुँदा चिसो बढेर जनजीवन प्रभावित भएको छ । भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका शहरी क्षेत्रमा समेत हिमपात भएको छ । उपत्यकाका काठमाडौं र ललितपुरमा समेत […]