• Category: रोजगार

    उच्च स्तरको शिक्षा र अवसरका लागि युथ कनक्लेभ

    उच्च स्तरको शिक्षा र अवसरका लागि युथ कनक्लेभ

    चैत्र ४, काठमाडौं । काठमाण्डौ मोडेल कलेज (KMC), युनिभर्सल कलेज, न्यू समिट कलेज, अपोलो इन्टरनेशनल कलेज तथा हिमालय कलेज अफ इन्जिनेरिङको संयुक्त आयोजनामा आगामी ५ चैतमा काठमाण्डौमा ‘काठमाण्डौ युथ कनक्लेभ–२०७५’ हुने भएको छ । आयोजक कलेजका प्रतिनिधिहरुले आईतवार पत्रकार सम्मेलन गरेर उक्त कनक्लेभको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराए । युनिभर्सल कलेजका प्राचार्य डा.शिवदत्त ज्ञवालीले […]

    उत्पादन भएजति सबै विद्युत् सरकारले किन्ने

    फागुन २९,काठमाडौँ (रासस) : सरकारले सरकारी तथा निजी क्षेत्रले उत्पादन गरेको विद्युत् खरीद गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । विद्युत् विकास विभागले यहाँ आज आयोजना गरेको छलफलमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जलविद्युत् आयोजनाबाट उत्पादित सम्पूर्ण विद्युत् सरकारले खरीद गर्ने विश्वास दिलाउनुभएको हो । निजी क्षेत्रले उत्पादन गर्ने बिजुली नेपाल विद्युत् प्राधिकरणले खपत नगरे […]

    मैले जे देखे युवासंघ नेपालको केन्द्रीय कार्यालयमा पुग्दा ————-

    मैले जे देखे युवासंघ नेपालको केन्द्रीय कार्यालयमा पुग्दा ————-

    फागुन-३ , काठमाडौं । जतिखेर प्रतिरोधात्मक क्षेमता नै कमजोर भई राज्य आतङ्क मच्चिरहेका बखत त्एस्तो आतङ्क सँग ‘जस्ता लाई त्एस्तै” भन्ने भनाइ लाई सत्य सावित गर्दै मुलुकलाई सन्तुलनकारी अवश्थामा ल्याइ पुर्याउन सफल तत्कालिन नेकपा एमालेको एक महत्वपूर्ण जनबर्गिय सङ्गठन युवा सघ नेपालको केन्द्रीय कार्यालयमा पुग्दा अध्यक्षको कार्य कक्षमा सुस्ताएर बसिरहनु भएका एक्जना बुढोपाको मानिशलाई देखे पछी केहि […]

    प्रदेश सरकारद्वारा भोली सार्वजनिक विदा !

    प्रदेश सरकारद्वारा भोली सार्वजनिक विदा !

    काठमाडौं, माघ २१- सोनाम ल्होसारको अवसरमा प्रदेश ३ सरकारले माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश ३ सरकारले आइतबार सूचना जारी गरी तामाङ समुदायले मनाउने साँस्कृतिक पर्व सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने जनाएको हो। प्रदेश ३ मा तामाङ समुदायको बाक्लो बसोबास रहेको छ । नयाँ वर्षका रुपमा मनाइने २८५५ औँ […]