• Category: घुमफिर

    बैंकबाट पैसा बुझ्दै राउटे

    बैंकबाट पैसा बुझ्दै राउटे

    फागुन ३०, दुल्लु -सुर्खेत(रासस) । लेकबेँसी नगरपालिका–१ भेरी नदी किनारमा राउटे समुदायका केही बालबालिका खेल्दै र केही बालबालिका बालुवासँग लुकामारी गरिरहेका थिए । राउटे समुदायका युवायुवती कुकाठ लिन जङ्गलको यात्रा तय गर्दै थिए । कोही जङ्गल पुगिसकेका थिए भने कोही जङ्गलतर्फ जाने तयारीमा । समुदायका वृद्धवृद्धा पारिलो घाममा चिटचिट पसिना निकाल्दै चर्को घाम र पानी […]

    उपत्यकामा १२ वर्षपछि हिमपात

    उपत्यकामा १२ वर्षपछि हिमपात

    फागुन-१६ , भक्तपुर । काठमाडौं उपत्यका शहरमा १२ वर्षपछि आज बिहानै हिमपात भएको छ । भक्तपुरको नगरकोट, चाँगुनारायण, सुडाल, ताथली, चित्तपोल, नंखेल, सिपाडो, नलिन्चोक, गुण्डु, रानीकोट, घ्याम्पेडाँडालगायतका क्षेत्रमा हिमपात हुँदा चिसो बढेर जनजीवन प्रभावित भएको छ । भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका शहरी क्षेत्रमा समेत हिमपात भएको छ । उपत्यकाका काठमाडौं र ललितपुरमा समेत […]