• Category: घटना तथा अपराध

    रेखा थापाको उपचारका क्रममा मृत्यु, आफन्तहरुद्वारा नाराबाजी प्रदर्शन

    रेखा थापाको उपचारका क्रममा मृत्यु, आफन्तहरुद्वारा नाराबाजी प्रदर्शन

    चैत्र ८, कैलाली । सेती अञ्चल अस्पताल धनगढीमा उपचारका क्रममा एक सुत्केरीको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी २२ वर्षीया रेखा थापाको बिहीबार मृत्यु भएपछि अस्पताल पुगेका आफन्तहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । सुत्केरी व्यथा लागेकी रेखाको उपचारका क्रममा मृत्यु भएको हो । व्यथा लागेपछि चैत ४ गते उनलाई अस्पताल भर्ना गरिएको थियो […]

    वडा कार्यालयमा बम विस्फोट, ६ पक्राउ

    चितवन, २९ फागुन (रासस) ।  भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गए राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । विस्फोट राति करिब १२ः३० बजे गराइएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएको बताउनुभयो । जिल्लामा व्यापकरूपमा प्रहरी परिचालन […]

    मृतकको नाममा भत्ता

    फागुन २८, काठमाडौँ (रासस) । नागरिकको सेवाका लागि भनेर शपथ खाएका सरकारी कर्मचारीले मृतकको नाममा आफ्नै औँठाछापको प्रयोग गरी राज्य कोषको रकम दुरुपयोग गरेको फेला परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दर्ता गरेको एक मुद्दामा त्यस्तो कुराको खुलासा भएको हो । दैलेखको साविक द्वारी गाउँविकास समितिका सहलेखापाल छविराम शर्माले मृतकका नाममा […]

    चाबहिलमा माइक्रोको ठक्करबाट एक महिलाको मृत्यु

    चाबहिलमा माइक्रोको ठक्करबाट एक महिलाको मृत्यु

    फागुन-१३, काठमाडौं । गत शनिवार बेलुकी अन्दाजी ८ : ४५ बजेको समयमा कामनपा-७ चावहिल ओरालोमा ना २ च ८४२ नम्बरको हायसले दाङ जिल्ला दाङ उपमहानगरपालिका वार्ड नं. ५ घर भएकी वर्ष ५० की रुपानिया थरुनीलाई ठक्कर दिएको थियो । घाइते थरुनीलाई तत्कालै ओम अस्पतालमा पुर्याइएको थियो । तर उपचारकै क्रममा सोमबार साँझ ६ः ५५ बजेको […]

    ललितपुरमा बम बिस्फोट : घाईते एक जनाको मृत्यु

    ललितपुरमा बम बिस्फोट : घाईते एक जनाको मृत्यु

    फागुन-११, कामाडौं । शुक्रबार राति ललितपुरको नख्खुस्थित एनसेल प्रा.लि.को गेटमा बम विष्फोट हुँदा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । बिष्फोटमा घाइते सिंहप्रताप गुरुङको उपचारको क्रममा मृत्यु भएको हो । उनको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । गुरुङलाई सुरुमा अल्का अस्पतालमा उपचार गरिए पनि पछि मेडिसिटी लगिएको थियो । […]

    ललितपुरको एकान्तकुना र काठमाडौंको कमलपोखरीमा बम बिस्फोट: ३ घाइते

    फागुन-१०, काठमाडौं। शुक्रवार राती ८ः०० बजे एकान्तकुना स्थीत नख्खु दोबाटोमा एन सेल कार्यालयको गेटमा राखिएको बम पड्किँदा ३ जना सर्वसाधारण बमको छर्राले लागेर घाइते भएका छन् । घाइतेहरुमा सिंहप्रताप गुरुङ,प्रतिक्षा खँड्का र अनुषा डंगोल रहेका छन् । घाइतेहरुलाई अल्का, बिएण्ड बी र मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । सिंहको अवस्था चिन्ताजनक छ । सोहि समयमा […]