• +977 1 4410478

  • info@onlinesamaya.com

  • उद्योग, कथा र उपन्यास, कला/साहित्य, कृषि, ताजा समाचार, पर्यटन, मनोरन्जन

    बिनायक सृष्टि निकेतन मन्टेश्वरी एण्ड ईम्लिमेन्टृ स्कुलमा बिबिधता दिवस

     233 Views
    बिनायक सृष्टि निकेतन मन्टेश्वरी एण्ड ईम्लिमेन्टृ स्कुलमा बिबिधता दिवस

    बिनायक सृष्टि निकेतन मन्टेश्वरी एण्ड ईम्लिमेन्टृ स्कुलले मिनभवन, कोटेश्वर र मन्टेश्वरी तिनै स्कुलका बालबालिकालाई एकै स्थान   भेला गराई बिबिधता दिवस मनाएको छ । अनेकता एकता हामी नेपालीको विशेषता भन्ने मुल नाराका साथ बिनायक सृष्टि निकेतन मन्टेश्वरी एण्ड ईम्लिमेन्टृ स्कुलले उक्त कार्यक्रमको आयोजना गरेको हो । आफ्नो अभिभावक, समाज र देशको पहिचान सबैभन्दा ठूलो र यसको सम्मान गर्नुपर्छ भन्ने कुराको ब्याबहारिक ज्ञान दिन यो कार्यक्रम सफल रहेको संस्थाका फाउण्डर डाइरेक्टर डाक्टर बबिन पोख्रेलले जानकारी गराउनु भयो ।

    साना साना बाल-बालिकाहरुलाई नेपाली भाषा, साहित्य, सस्कृति र पहिचानको बारेमा जानकारी गराउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरेको स्कुलकी प्रिन्सिपल संगीता श्रेष्ठले बताउनुभयो ।

    भि एस एजुकेशन नेटवर्कले सिसु कक्षा देखि बिश्वबिद्यालय तह सम्मकै शैक्षिक पद्दती ब्याबहारिक र बैज्ञानीक बनाउँदै लगेको छ।

    यसमा तपाइको मत

    Facebook Comment