Warning: Error while sending QUERY packet. PID=27472 in /home/onlinesamaya/public_html/wp-includes/wp-db.php on line 2007
Onlinesamaya.com | Nepal News Portal, Business, Hot News, Interview, Opinions, Politics, Science, Technology, Social, Media, Sports, Youth, Model Watch, Movies
  • +977 1 4410478

  • info@onlinesamaya.com

  • देश

    होटलमा यौन धन्दा चलाउने सञ्चालकसहित एक जोडी पक्राउ

     84 Views
    होटलमा यौन धन्दा चलाउने सञ्चालकसहित एक जोडी पक्राउ

    काठमाडौं । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित पेपरमिल रोडमा सन्चालनमा रहेको सुविधा गेष्ट हाउसमा छापा मारी प्रहरीले गएराति १ महिला र १ पुरुष अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो । होटलमा यौन धन्दा चलाउने सञ्चालकसहित उक्त जोडीलाई धनुषा प्रहरीले छापा मारेर नियन्त्रणमा लिएको जनाएकाृ छ ।

    यस्तै महिलाहरुलाई प्रलोभनमा पारी जबर्जस्ती यौन व्यसायमा लगाउने गेष्ट हाउसकी सन्चालक धनुषा क्षिरेश्वरनाथ नगरपालिका वडा नं ६ की २६ कि रिता चौधरीलाई समेत पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

    उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेका छ भने पक्राउमा परेकाहरुलाई मानव वेचबिखन तथा ओसारपोसार नियन्त्रण ऐन २०६४ अन्तर्गत मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    यसमा तपाइको मत

    Facebook Comment