Warning: Error while sending QUERY packet. PID=15661 in /home/onlinesamaya/public_html/wp-includes/wp-db.php on line 2007
Onlinesamaya.com | Nepal News Portal, Business, Hot News, Interview, Opinions, Politics, Science, Technology, Social, Media, Sports, Youth, Model Watch, Movies
  • +977 1 4410478

  • info@onlinesamaya.com

  • देश, शिक्षा तथा संस्कृति

    प्रोफेशनल कन्सलटेन्सीद्वारा माघे संक्रान्ति विशेष कफि सेसनमार्फत विद्यार्थीलाई परामर्श

     114 Views यज्ञराज उपाध्याय
    प्रोफेशनल कन्सलटेन्सीद्वारा माघे संक्रान्ति विशेष कफि सेसनमार्फत विद्यार्थीलाई परामर्श

    काठमाडौं । माघे संक्रान्तिको अवसर पारेर प्रोफेशनल एजुकेसन कन्सलटेन्सिले बुधबार कफि, घ्यु, चाकु खाने कार्यक्रम आयोजना गरेर विद्यार्थीसंग छलफल गरेको छ । विगत २५ औं वर्षदेखि विद्यार्थीहरुलाई वैदेशिक अध्ययनका लागि परामर्श दिदै आएको संस्थाले अफिसियल वातावरण भन्दा बाहिर विद्यार्थीसंग कुराकानी गर्न यो कार्यक्रम आयोजना गरिएको संस्थाका प्रतिनिधिहरुले जानकारी दिए ।

    कफि गफ संगै कन्सलटेन्सीका प्रतिनिधिहरुले विद्यार्थीहरुका जिज्ञासाको जवाफ दिदै आवश्यक परामर्श दिदै सुझाव समेत दिएका छन् ।

    विद्यार्थीहरुको गन्तव्य के हो ? के गर्न चाहिरहेका छन् र त्यसमा के गर्दा राम्रो हुन्छ भन्ने विषयमा उनीहरू संग साथिको हिसाबले कुराहरु गर्न र आवश्यक सुझाव दिन कफि संगै घ्यु चाकु खाने कार्यक्रम राखिएको प्रोफेशनलमा प्रतिनिधिहरुले जनाए । उनीहरुले आजको यो कार्यक्रमबाट विद्यार्थीहरु निकै खुशी भएको समेत बताए ।

    यसमा तपाइको मत

    Facebook Comment