• +977 1 4410478

  • info@onlinesamaya.com

  • शिक्षा तथा संस्कृति

    प्रोफेशनल कन्सलटेन्सीको अष्ट्रेलियन एजुकेसन इन्फर्मेसन सेसन डे सम्पन्न

     45 Views यज्ञराज उपाध्याय
    प्रोफेशनल कन्सलटेन्सीको अष्ट्रेलियन एजुकेसन इन्फर्मेसन सेसन डे सम्पन्न

    काठमाडौं । प्रोफेसनल एजुकेसन कन्सलटेन्सीले आयोजना गरेको अष्ट्रेलियन एजुकेसन इन्फर्मेसन सेसन डे सम्पन्न भएको छ ।

    उपस्थित विद्यार्थी तथा अभिभावकहरुलाई अष्ट्रेलिया स्थित डेकिन युनिभर्सिटीको एजुकेसन सम्बन्धि परामर्श दिइएको थियो । डेकिन युनिभर्सिटीका अन्तर्राष्ट्रिय प्रतिनिधि म्याथ्यू क्यामेरूनले आफ्नो युनिभर्सिटीमा पढाइ हुने कोर्स सम्बन्धि स्पष्ट पार्दै अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि सुनौलो अवसर रहेको बताएका थिए ।

    त्यस्तै दक्षिण एसियाबाट इन्टरनेशनल मार्केटिङ तथा रिक्रुइमेन्ट उप प्रबन्धक देवस्मिता भद्राले विद्यार्थीहरुलाई डेकिन युनिभर्सिटीमा दिइने छात्रवृत्ति, सेवासुविधाका विषयमा प्रष्ट पारेकी थिइन ।

    यसमा तपाइको मत

    Facebook Comment