• +977 1 4410478

  • info@onlinesamaya.com

  • Uncategorized

    फेरी बढ्यो सुनको भाउ

     75 Views
    फेरी बढ्यो सुनको भाउ

    काठमाडौं । आइतबार सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

    सुनको भाउ आइतबार तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यसअघि गएको पुस २३ गते सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको थियो । त्यसपछि घटेर ७४ हजार रुपैयाँसम्म झरेको सुनको भाउ फेरि बढेर आइतबार तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको हो ।

    यसमा तपाइको मत

    Facebook Comment