• अर्थ, देश, शिक्षा तथा संस्कृति, समाचार, समाज

    काठमाडौं प्यावसनमा – हरि कृष्ण श्रेष्ठ

     88 Views
    काठमाडौं प्यावसनमा – हरि कृष्ण श्रेष्ठ

    फागुन-४, काठमाडौं । सनिवार सम्पन्न भएको निजी विध्यालयहरुको छाता सङ्गठन प्यावसन (PABSON) काठमाडौं जिल्लाको १४ औ अधिबेशनबाट विध्या ब्यायाम स्कुलका प्र.अ. हरि कृष्ण श्रेष्ठको अध्यछतामा ५५ सदस्यिय कार्य समिती सर्वसम्मतरुपमा निर्वाचित गरेको छ । निर्वाचित समितिमा बरीस्ठ उपाध्यक्ष राम बहादुर के सी, उपाध्यक्षहरु गोपाल भण्डारी,प्रेम कुमार राई र रिता राई दहाल्, सचिब प्रल्हाद प्रसाद खनाल्, कोसाध्यक्ष नवराज भट्ट, सह-सचिबहरु लोकेन्द्र बहादुर खड्का, सुर्य बहादुर भण्डारी, अशोक दहाल र प्रेमा राई तथा सह-कोसाध्यक्ष आर.बि. अधिकारी रहेका छन । त्एसै गरी अधिबेशनले दुई वर्से कार्यकालका लागि ४३ सदस्य र ५१ सदस्य महाधिबेशन प्रतीनिधी पनि सर्वसम्मत रुपमा चयन गरेको छ ।

    पुर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा सन्चालन भएको कार्यक्रममा शिक्षा क्षेत्रमा लागेर बिशेश योगदान गर्नु भएका शैक्षिक व्यक्तित्वहरुलाई सम्मान सहित प्रशंसा-पत्र बितरण गरिएको थियो । निजी शिक्षाका बिसयमा बिभिन्न ढङ्गले कुराहरु उठिरहदा शिक्षाको क्षेत्रमा निजी योगदान महत्वपूर्ण छ , अर्थतन्त्रका तीन खम्बे नितीमा निजी क्षेत्र महत्वपूर्ण भए जस्तै शिक्षा क्षेत्रमा पनि निजी लगानी जरुरत छ भन्दा अधिकांश प्रीन्सिपल तथा प्रतीनिधीहरुले सम्बोधनलाई गडगडाहट तालिले स्वागत गरेका थिए ।

     

    यसमा तपाइको मत

    Facebook Comment