• कला/साहित्य, मुक्तक

    एक पटक हाॅसौ

     18 Views

    १. साहुको रिण तिर्न नसकी लुकिलुकी हिँड्छु। लुकीलुकी हिड्छु। ।

    तर एक जोर सुटपाइन्टका लागि विवाह नै पर्खन्छु । विवाह नै पर्खन्छु। ।

    २. सडकको छेउमा एउटा बालकलाई ट्रकले किचिराखेको थियो । ट्रकले किचिराखेको थियो।

    तर उसको हस्तरेखा हेर्दा आयु रेखा लामो थियो । लामो थियो। ।

    यसमा तपाइको मत

    Facebook Comment