• Category: Uncategorized

    प्याब्सनको अध्यक्षमा टीकाराम पुरी निर्वाचित

    प्याब्सनको अध्यक्षमा टीकाराम पुरी निर्वाचित

    फागुन २९, काठमाडौँ । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) को १४औँ राष्ट्रिय महाधिवेशनबाट टीकाराम पुरी सर्वसम्मत चयन भएका छन् । आज सम्पन्न महाधिवेशनले पुरीलाई अध्यक्षमा चयन गरेको निर्वाचन कार्यदलका सदस्य लक्ष्य बहादुर के. सी. ले जानकारी दिए । नयाँ नेतृत्वका लागि पुरी र डिके ढुङ्गानाको समूहले मनोनयन दर्ता गरे पनि पूर्वअध्यक्षहरुको पहलमा सहमति भएको […]

    उत्पादन भएजति सबै विद्युत् सरकारले किन्ने

    फागुन २९,काठमाडौँ (रासस) : सरकारले सरकारी तथा निजी क्षेत्रले उत्पादन गरेको विद्युत् खरीद गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । विद्युत् विकास विभागले यहाँ आज आयोजना गरेको छलफलमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जलविद्युत् आयोजनाबाट उत्पादित सम्पूर्ण विद्युत् सरकारले खरीद गर्ने विश्वास दिलाउनुभएको हो । निजी क्षेत्रले उत्पादन गर्ने बिजुली नेपाल विद्युत् प्राधिकरणले खपत नगरे […]

    जनप्रतिनिधिका डोजरमा आगो लगाऊ – दिपशिखा

    जनप्रतिनिधिका डोजरमा आगो लगाऊ – दिपशिखा

    फागुन २९, बाँके । पुर्व माओबादी केन्द्रको भातृ संगठन वाइसियलका अध्यक्ष राम प्रसाद सापकोटा दिपशिखाले जनप्रतिनिधका डोजरमा आगो लगाउन निर्देशन दिएका छन । उनले आफ्नो कर्तब्य छोडि कोहि जनप्रतिनिधि डोजर खरिद बिक्रीमा रहे वाइसियललाई उनिहरुका डोजरमा आगो लगाउन निर्देशन दिएका हुन । बाँकेको खजुरमा आयोजित शहिद तथा बेपत्ता परिबार सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष सापकोटाले जनता […]

    युरोपियन युनियनको कालोसूचीमा थप दश देश

    युरोपियन युनियनको कालोसूचीमा थप दश देश

    फागुन २९, ब्रसेल्स (रासस÷एएफपी) । युरोपियन युनियनले करको कारण कालोसूची रहेको देशको सङ्ख्यामा वृद्धि गरेको छ । संयुक्त अरब इमिरेट्स, बरमुडालगायतका दश देशलाई कालोसूचीमा राखेको बताइएको छ । युरोपियन युनियनका शक्तिशाली देश इटालीको विरोधको बाबजुत पनि यी देशहरूलाई कालोसूचीमा राखिएको हो । अब युरोपियन युनियनको कालोसूचीमा रहने देशको सङ्ख्या १५ पुगेको छ । सन् २०१७ […]

    आधुनिक प्रविधिको कृषिमा जोड

    आधुनिक प्रविधिको कृषिमा जोड

    फागुन २९, विराटनगर : नेपाल सरकार प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले युवालाई कृषि पेशातर्फ आकर्षित गर्न आधुनिक प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताएका छन् । नेपाल सरकारबाट गठित जनशक्ति प्रक्षेपण तथा मानव संशाधन विकास योजना तर्जुमा कार्यदलद्वारा मङ्गलबार आयोजित प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले सो विचार व्यक्त गरेका हुन् । मन्त्री घिमिरेले कृषि, […]

    टी–२० महिला विश्वकप एसिया छनोट : नेपाल र हङकङ बिचको खेल आज

    टी–२० महिला विश्वकप एसिया छनोट : नेपाल र हङकङ बिचको खेल आज

    फागुन-१२, काठमाडौं । आईसीसी टी–२० महिला विश्वकप क्रिकेट एसिया क्षेत्र छनोटमा आज नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ । थाइल्यान्डको बैंककमा आज नेपालले आफ्नो चौथो खेलमा हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि भएको पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको थियो । त्यस्तै, दोस्रो खेलमा थाइल्यान्डसँग ५७ रनले पराजित हुदा तेस्रो खेलमा भने नेपालले यूएईलाई […]

    वुमन्स टी–२० र्वल्डकप क्वालिफायरः यूएईमाथि नेपालको जित

    फागुन-१०, काठमाडौं । आईसीसी वुमन्स टी–२० विश्पकपको एसिया छनोटमा नेपालले यूएईमाथि ७ विकेटको शानदार जित हात पारेको छ । यूएईले प्रस्तुत गरेको ४२ रनको लक्ष्य नेपालले १०.२ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि रुविना क्षेत्रीले नटआउट १८ रन बनाइन् । काजल श्रेष्ठले १५ रन बनाउँदा सीता राना मगरले ६ रन बनाइन् । अप्सरी […]

    शेखरलाई प्रतिस्पर्धि देख्दै देउवा

    शेखरलाई प्रतिस्पर्धि देख्दै देउवा

    फागुन-९, वीरगञ्ज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सार्वजनिक मञ्चमै कोइराला परिवारमाथि खनिएका छन् । उनले नेता शेखर कोइरालाको नामै लिएर पार्टीमा के हैसियत छ भनेर प्रश्नसमेत गरेका छन् । महाधिवेशनकै झल्को दिने गरि देउवा कोइराला माथि यसरी खनिन थालेका हुन् । पछिल्लो समय कोइराला परिवारका तीन सदस्य महामन्त्री शशांक र केन्द्रीय सदस्यद्वय शेखर र सुजाता […]

    बानेश्वर क्याम्पसको २८ औं वार्षिकोत्सव भव्यतापुर्वक सम्पन्न

    बानेश्वर क्याम्पसको २८ औं वार्षिकोत्सव भव्यतापुर्वक सम्पन्न

    फागुन-८, काठमाडौं । वानेश्वर क्याम्पसले २८ औँ वार्षिकोत्सव कार्यक्रम संघिय संसदका सम्माननीय सभामुख कृष्ण बहादुर महराको प्रमुख आतिथ्यता एवं प्रदेश सभाका माननीय सांसद गणेश प्रसाद दुलाल, माननीय सांसद दिपेन्द्र श्रेष्ठ, सरोकारवाला निकायका प्रतिनिधिहरु , अभिभावक, विद्यार्थी, स्थानिय वडा प्रतिनिधि लगायतका महानुभावहरुको उपस्थितिमा भव्यतापुर्वक सम्पन्न गरेको छ । उक्त कार्यक्रममा सांस्कृतिक कार्यक्रमका अलावा वर्ष भरि उत्कृष्ट कार्य सम्पादन गर्ने प्राध्यापक कर्मचारीलाई विभिन्न […]

    राजधानीमा भूकम्पको शक्तिशाली झड्का

    राजधानीमा भूकम्पको शक्तिशाली झड्का

    फागुन-४, काठमाडौं । काठमाडौं आसपासका क्षेत्रमा भूकम्पको ठूलो झट्का महशुस गरिएको छ । अहिले साँझ ८ बजेर ३४ मिनेट जाँदा राजधानी काठमाडौं लगायतका आसपासमा भूकम्पको ठूलो झड्का महशुस गरिएको हो । कीर्तिपुर आसपास केन्द्रबिन्दु बनाएर गोरखा भूकम्पको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । ४ रेक्टर स्केलको गोरखा भूकम्पकै परकम्प […]