• Category: अर्थ

    आत्मनिर्भर भएका क्षेत्रमा विदेशी लगानी नल्याउन माग

    आत्मनिर्भर भएका क्षेत्रमा विदेशी लगानी नल्याउन माग

    फागुन २८, काठमाडौँ (रासस)। नेपाल चेम्बर अफ कमर्शले स्वदेशी सीप, प्रविधि, जनशक्ति र पुँजी परिचालन गर्न सकिने क्षेत्रमा वैदेशिक लगानीलाई प्रवद्र्धन नगर्न सरकारसँग आग्रह गरेको छ । सङ्घीय संसद्मा विचाराधीन ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानूनलाई संशोधन गर्न र एकीकरण गर्न बनेको विधेयक, २०७५’ मा व्यवस्था गरिएको प्रावधानबाट आन्तरिक पूँजी परिचालन गरी उत्पादनमा आत्मनिर्भर भएका […]

    सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा नीतिगत अस्पष्टता

    सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा नीतिगत अस्पष्टता

    फागुन २८, काठमाडौँ(रासस) । सरकारले निकै उत्साहका साथ घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा देखिएको नीतिगत अस्पष्टता तत्काल अन्त्य गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सामाजिक सुरक्षा कोषले आज यहाँ आयोजना गरेको कार्यक्रममा सहभागी उद्योगी व्यवसायीले सूचीकरण प्रक्रियामै देखिएको अस्पष्टताले योजनाको सफल कार्यान्वयनमै शङ्का व्यक्त गरे । उनीहरुले हाल प्रचलनमा रहेको कर्मचारी सञ्चय […]

    अस्ताए ‘नौ स’ का जन्मदाता भरतमोहन- बृद्धभत्ता बन्यो साझा कार्यक्रम

    अस्ताए ‘नौ स’ का जन्मदाता भरतमोहन- बृद्धभत्ता बन्यो साझा कार्यक्रम

    फागुन-१९ , काठमाडौं । पूर्वउपप्रधान तथा अर्थमन्त्री ८२  वर्षीय भरतमोहन अधिकारीको शनिबार राति ह्याम्स हस्पिटलमा उपचारका क्रममा निधन भयो । नेता अधिकारीको पार्थिव शरीरलाई अन्त्येष्टि अघि  नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा अन्तिम श्रद्धाञ्जली दिइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा पार्टी अध्यक्ष प्रचण्डले पार्टीको झण्डा ओढाएर नेता अधिकारीको पार्थिव शरीरलाई  नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा […]

    उध्योगी र बिक्रेताको आन्दोलन सँगै एलपी ग्याँसको अभाव

    उध्योगी र बिक्रेताको आन्दोलन सँगै एलपी ग्याँसको अभाव

    फागुन-१५, काठमाडौं । उद्योगी-बिक्रेताले आन्दोलन घोषणा गरेसँगै बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारी शुरु भएको छ । बिक्रेताले ग्यास सकिएको भन्दै उपभोक्तालाई खाली हात फर्काउन थालेका छन् । सहज आपूर्ति भइरहेपनि विक्रेताले कृत्रिम अभाव सृजना गरेर ग्यास ‘सर्टेज’ गराउन थालेका छन् । बिक्री ठप्प पार्ने उद्योगी- बिक्रेताको चेतावनीले त्रसित भएर उपभोक्ताले समेत जगेडामा […]

    बीमा संस्थानको ५२ औँ वार्षिकोत्सव सम्पन्न

    बीमा संस्थानको ५२ औँ वार्षिकोत्सव सम्पन्न

    फागुन-११, काठमाडौं । २०२४ साल पौष १ गते नेपाल सरकारको स्वामित्वमा राष्ट्रिय बीमा संस्थान (प्रा.) लि. स्थापना भई फागुन ११ गते देखि व्यवसायिक कारोबार गर्न शुरु गरेको संस्थानले आफ्नो ५२औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न गरेको छ । स्थापनाको ५१ वर्ष पूरा गरी ५२औं वर्षमा प्रवेश गरेको संस्थानले शनिबार काठमाडौंमा विशेष कार्यक्रम गर्यो । कार्यक्रमको उद्घाटन […]

    नेपाली छोरा आचार्य बालकृष्ण भारतका ८ औं धनी व्यक्ति

    नेपाली छोरा आचार्य बालकृष्ण भारतका ८ औं धनी व्यक्ति

    फागुन-८, काठमाडौं । नेपालको स्याङ्जा जिल्लामा जन्मेका आचार्य बालकृष्ण भारतका ८ औं धनी व्यक्ति बन्न पुगेका छन् । आचार्य बालकृष्ण योगगुरु रामदेवका सहयात्री हुन् । उनी पतन्जली आयुर्वेदका सिइओ हुन् । चिनियाँको अनुसन्धान संस्था हुरनले सार्वजनिक गरेको भारतका धनीहरुको सूचिमा उनी ८ औ नम्बरमा छन् । यसभन्दा अगाडि उनी २५औ नम्बरमा थिए । एकवर्षको अवधीमा उनको सम्पत्ती १७३ […]

    खुला विश्व विध्यालयको अवधारणाले मुर्तता पाउँदै

    खुला विश्व विध्यालयको अवधारणाले मुर्तता पाउँदै

    फागुन-८, काठमाडौं । घरमै बसेर विश्व विद्यालयमा भर्ना हुनेदेखि परीक्षा दिन पाउनेसम्मका सुविधा प्राप्तिको कल्पना गर्नेहरूले अब धेरै कुर्नु नपर्ने भएको छ । नेपाल खुला विश्व विद्यालयले परीक्षाको नतिजापछि प्रमाणपत्र लिनका लागि मात्र विश्व विद्यालयमा पुग्नुपर्ने आधुनिक शिक्षा पद्धतिको थालनी गर्दैछ । नेपाल खुला विश्व विद्यालयले आगामी छ महिनाभित्र शैक्षिक कार्यक्रम सुरु गर्दैछ । यसपछि […]

    काठमाडौं प्यावसनमा – हरि कृष्ण श्रेष्ठ

    काठमाडौं प्यावसनमा – हरि कृष्ण श्रेष्ठ

    फागुन-४, काठमाडौं । सनिवार सम्पन्न भएको निजी विध्यालयहरुको छाता सङ्गठन प्यावसन (PABSON) काठमाडौं जिल्लाको १४ औ अधिबेशनबाट विध्या ब्यायाम स्कुलका प्र.अ. हरि कृष्ण श्रेष्ठको अध्यछतामा ५५ सदस्यिय कार्य समिती सर्वसम्मतरुपमा निर्वाचित गरेको छ । निर्वाचित समितिमा बरीस्ठ उपाध्यक्ष राम बहादुर के सी, उपाध्यक्षहरु गोपाल भण्डारी,प्रेम कुमार राई र रिता राई दहाल्, सचिब प्रल्हाद प्रसाद खनाल्, कोसाध्यक्ष […]

    जनताको जलविद्युत्को पहिलो शेयर म किन्छु : प्रम

    जनताको जलविद्युत्को पहिलो शेयर म किन्छु : प्रम

    काठमाडौँ, २ फागुन :-  प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् आयोजनाका कार्यक्रमको पहिलो शेयर आफूले खरीद गर्ने उद्घोष गर्नुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि शुरु गरेको ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को शेयरधनी’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कार्यक्रमको पहिलो शेयरधनी आफू बन्ने घोषणा गर्नुभयो ।   कार्यक्रम शुरु भएको ३५ […]

    सर्वोच्चले आदेश दियो : एनसेलबाटै कर उठाऊ

    सर्वोच्चले आदेश दियो : एनसेलबाटै कर उठाऊ

    २३ माघ, काठमाडौं । अत्यन्तै चाशो साथ हेरिएको विसय त्एसै गरी लामो समयको अन्योल र विवादलाई किनरा लगाउदै सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व खरिद बिक्री वापदको पूँजीगत लाभकर एनसेलबाट उठाउन आदेश दिएको छ । बुधबार प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको बृहत पूर्ण इजलासले […]