• Category: राजनीति

    मलाई गालि गरे पछि के म हाँसेर मात्रै बस्नु ? -देउवा

    मलाई गालि गरे पछि के म हाँसेर मात्रै बस्नु ? -देउवा

    फागुन-१३, काठमाडौं । गत हप्ता दिएको एक सार्वजनिक मञ्चको भाषणलाई लिएर पार्टी तथा सामाजिक सञ्जालमा कांग्रेस पार्टी सभापति शेरवहादुर देउवाको तिब्र आलोचना भएको थियो । सोहि अभिव्यक्तिबारेको विवाद आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिमा पनि प्रश्न उठे पछि देउवाले स्पष्टिकरण नैं दिनु परेको थियो । सभापति देउवाले सार्वजनिक मञ्चबाटै केन्द्रीय सदस्य शेखर कोइरालाको नामै […]

    नेकपाको कार्यदल भंग, सांगठनिक एकताको खाका सचिवालयले तयार पार्ने

    नेकपाको कार्यदल भंग, सांगठनिक एकताको खाका सचिवालयले तयार पार्ने

    फागुन-१०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सांगठनिक एकता टुंगो लगाउने गठित कार्यदल भंग गरेको छ । अब शीर्ष नेताहरु रहेको सचिवालयले सांगठनिक एकताको प्रस्ताव तयार पारेर स्थायी कमिटीमा पेश गर्नेछ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले कार्यदलको म्याद थप नगर्ने निर्णय गरेको हो । बिहीबार सचिवालय बेठकमा संयोजक रामबहादुर थापा बादलले पेश […]

    सरकारका प्रवक्ताद्धारा मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक

    सरकारका प्रवक्ताद्धारा मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक

    फागुन-१०, काठमाडौं । बिहिबार सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पत्रकार सम्मेलनमार्फत् गत फागुन ३ र ६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्। यी हुन् निर्णयहरू : १.Agreement for the avoidance of double Taxation and prevention of Fiscal Evasion with Respect to Taxes on income (द्वैध कराधान मुक्ति तथा […]

    शेखरलाई प्रतिस्पर्धि देख्दै देउवा

    शेखरलाई प्रतिस्पर्धि देख्दै देउवा

    फागुन-९, वीरगञ्ज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सार्वजनिक मञ्चमै कोइराला परिवारमाथि खनिएका छन् । उनले नेता शेखर कोइरालाको नामै लिएर पार्टीमा के हैसियत छ भनेर प्रश्नसमेत गरेका छन् । महाधिवेशनकै झल्को दिने गरि देउवा कोइराला माथि यसरी खनिन थालेका हुन् । पछिल्लो समय कोइराला परिवारका तीन सदस्य महामन्त्री शशांक र केन्द्रीय सदस्यद्वय शेखर र सुजाता […]

    प्रधानमन्त्रीको सम्बोधन मिथ्याङ्कमा आधारित् : कांग्रेस प्रबक्ता

    प्रधानमन्त्रीको सम्बोधन मिथ्याङ्कमा आधारित् : कांग्रेस प्रबक्ता

    फागुन्-३, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रवासीको नाममा गरिएको  प्रधानमन्त्रीको सम्बोधन मिथ्याङ्कमा आधारित् भएको बताएका छन् । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा ओली आफ्नो एक वर्षे कार्यकालको समीक्षा गर्न चुकेको बताउँछन् । ‘मैले धेरै काम गर्छु भनेको थिएँ, केही पुरा भए, नसकेको चार वर्षमा पुरा गर्छु भन्नु भएको हुन्थ्यो’ शर्मा […]

    एक द्वार पररास्ट्र निती बनाउ सरकार !

    एक द्वार पररास्ट्र निती बनाउ सरकार !

    माघ २१,काठमाडौं- २५ अप्रिल १९४७ मा स्थापना भएको अमेरिका सँगको दौत्य समबन्धले आज ७० बर्ष पार गरिसकेको छ । यश बिचमा थुप्रै उतार चढावहरु मुलुक भित्र आए ।  निरङ्कुश जहाँनिया राणा शासन देखी लिएर निरङ्कुश एक्दलिय राजतन्त्र, समबैधानिक राजतन्त्र हुँदै सम्बिधान सभा भाग २ पश्चात स्थापना भएको गणतन्त्रात्मक  नेपाल त्यो पनि लोकतान्त्रीक प्रजातन्त्रवादी कम्युनिष्ट सरकार बाट थुप्रै […]

    ६० दिनमा गर्ने भनिएको काम अझै किन भएन ?

    ६० दिनमा गर्ने भनिएको काम अझै किन भएन ?

    ५ मंसिर, काठमाडौं । नेपालीमा चलन चल्तीको उखान छ- १२ वर्षमा त खोलो पनि फर्कन्छ । अहिले यही उखान मुलुक सशस्त्र युद्धमा रहँदा द्वन्द्वपीडित भएकाहरुले स्मरण गर्न बाध्य छन् । सरकार र तत्कालीन विद्रोही माओवादीबीच विस्तृत शान्ति सम्झौता भएर युद्ध अन्त्य भएको घोषणा गरिएको आज ठीक १२ वर्ष पुगेको छ । तर, ०६३ मंसिर ५ […]

    सुनसरीमा गोली चल्यो, फिदा हुसेनको हत्या

    सुनसरीमा गोली चल्यो, फिदा हुसेनको हत्या

    ५ मंसिर, विराटनगर । सुनसरीको दुहबीमा एक व्यक्तिको गोली हानी हत्या भएको छ । दुहबी–९ मा सञ्चालित जय बाबा इँटा उद्योगका सुपरभाइजर मोहम्मद फिदा हुसेनको अज्ञात समूहले  बुधबार बिहान ६ः३० बजे गोली हानी हत्या गरेको हो । मोटरसाइकलमा आएका  दुर्इ व्यक्तिले दुहबी बजारभन्दा केही पर नहरको डिलमा चलाएको गोली लागी हुसेन घाइते भएका थिए । हुसेनलार्इ न्यूरो अस्पताल बिराटनगरमा […]