• Category: देश

    प्याब्सनको निर्वाचन बुधबार

    प्याब्सनको निर्वाचन बुधबार

    फागुन २८, काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को नयाँ नेतृत्वको लागि बुधबार निर्वाचन हुने भएको छ । आज १४ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन र बन्दसत्र सकिएपछि बुधबार बिहान ८ देखि दिउँसो ३ बजेसम्म नयाँ नेतृत्वको लागि निर्वाचन हुने प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फेले जानकारी दिनुभयो । नयाँ नेतृत्वका लागि टीकाराम पुरी र […]

    स्वतन्त्र मधेश माग गर्ने विखण्डनकारी सिके राउतसँगको सहमति सकारात्मक : राप्रपा

    फागुन २५, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले एक विज्ञप्ति जारि गरि सरकार र डा. सिके राउतको स्वतन्त्र मधेश गठबन्धन विच भएको सहमतिलाई सकारात्मक भएको बताएको छ । यस पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले विज्ञप्ति जारी गरी राप्रपाले यस घटनालाई सतर्कतासाथ स्वागत गर्ने उल्लेख गरेका छन् । शुक्रवार दिउँसो सरकार सँग भएको ११ बुँदे सहमतिलाई […]

    अस्ताए ‘नौ स’ का जन्मदाता भरतमोहन- बृद्धभत्ता बन्यो साझा कार्यक्रम

    अस्ताए ‘नौ स’ का जन्मदाता भरतमोहन- बृद्धभत्ता बन्यो साझा कार्यक्रम

    फागुन-१९ , काठमाडौं । पूर्वउपप्रधान तथा अर्थमन्त्री ८२  वर्षीय भरतमोहन अधिकारीको शनिबार राति ह्याम्स हस्पिटलमा उपचारका क्रममा निधन भयो । नेता अधिकारीको पार्थिव शरीरलाई अन्त्येष्टि अघि  नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा अन्तिम श्रद्धाञ्जली दिइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा पार्टी अध्यक्ष प्रचण्डले पार्टीको झण्डा ओढाएर नेता अधिकारीको पार्थिव शरीरलाई  नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा […]

    रोहिरहेछ काठमाडौं पनि- अन्तिम श्रद्धाञ्जली शुक्रवार बिहान ८ः०० बजे पछि

    रोहिरहेछ काठमाडौं पनि- अन्तिम श्रद्धाञ्जली शुक्रवार बिहान ८ः०० बजे पछि

    फागुन-१६, काठमाडौं । आज राष्ट्रिय शोक घोषणा भएको दिन काठमाडौंको वातावरण उदास बनेको छ । काठमाडौंवासी मात्र होइन, सिंगै प्रकृति उदास बनेको छ । बिहीबार बिहान उपत्यका वरपरका डाँडाकाँडाहरु हिउँले सेताम्य बनेका थिए । केहीबेर घाम लागे पनि हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटन मन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको शव काठमाडौं ल्याइपुर्‍याउँदा यहाँको मौसममा समेत […]

    मन्त्री अधिकारी सहितको सब बोकेको सेनाको हेलिकोप्टर काठमाडौंका लागि उडान

    मन्त्री अधिकारी सहितको सब बोकेको सेनाको हेलिकोप्टर काठमाडौंका लागि उडान

    फागुन १६ ताप्लेजुड । केहि समय अगाडी पर्यटन मन्त्री रविन्द्र अधिकारी सहितको सब बोकेको सेनाको हेलिकोप्टर काठमाडौंका लागि उडेको श्रोतले बतायो । सेनाको हेलिकोप्टरले सब टिचिड अस्पताल महाराजगंज ल्याई पुर्याउने बित्तिकै पोष्टमार्टम गरिने छ । तत्पश्चात ३:०० बजे बाट काठमाडौंको खुल्लामञ्चमा सर्वसाधारणले अन्तिम श्रद्धाञ्जली व्यक्त गर्ने कार्यक्रम रहेको छ ।  

    उपत्यकामा १२ वर्षपछि हिमपात

    उपत्यकामा १२ वर्षपछि हिमपात

    फागुन-१६ , भक्तपुर । काठमाडौं उपत्यका शहरमा १२ वर्षपछि आज बिहानै हिमपात भएको छ । भक्तपुरको नगरकोट, चाँगुनारायण, सुडाल, ताथली, चित्तपोल, नंखेल, सिपाडो, नलिन्चोक, गुण्डु, रानीकोट, घ्याम्पेडाँडालगायतका क्षेत्रमा हिमपात हुँदा चिसो बढेर जनजीवन प्रभावित भएको छ । भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका शहरी क्षेत्रमा समेत हिमपात भएको छ । उपत्यकाका काठमाडौं र ललितपुरमा समेत […]

    खराब मौसमका कारण मन्त्री अधिकारी सहितको सब काठमाडौँं ल्याई पुर्याउन ढिलाई , टुँडिखेलमा राखेर श्रद्धाञ्जली दिइने

    खराब मौसमका कारण मन्त्री अधिकारी सहितको सब काठमाडौँं ल्याई पुर्याउन ढिलाई , टुँडिखेलमा राखेर श्रद्धाञ्जली दिइने

    फागुन-१६, काठमाडौं। हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव ताप्लेजुङ्गबाट काठमाडौं ल्याउने तयारी भैरहेको छ । तर मौसम खराब भएकाले शव काठमाडौं ल्याईपुर्याउन ढिलाई भईरहेको श्रोतले बतायो । घटनास्थलबाट संकलन गरेर सबै शवहरु ताप्लेजुङको सुकेटार विमानस्थल लगिएको छ । शवहरू काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएपछि पोस्टमार्टमको लागि शिक्षण अस्पताल महाराजञ्ज लगिने छ […]

    काठमाडौँमा नयाँ निजी विध्यालयको अनुमति रोक्का

    काठमाडौँमा नयाँ निजी विध्यालयको अनुमति रोक्का

    फागुन-१५, काठमाडौं । निजी विद्यालयको व्यापारीकरण रोक्न सरकारले नीतिगत प्रयास गरेका बेला काठमाडौँ महानगरपालिकाले नयाँ निजी विद्यालयको अनुमति रोक्का गरेको छ । शहरी क्षेत्रमा निजी विद्यालयको सङ्ख्या वृद्धि र सामुदायिक विद्यालयमा विद्यार्थी न्यून हुँदै गएपछि केन्द्र, प्रदेश र स्थानीय सरकारले सार्वजनिक शिक्षा क्षेत्रलाई रुपान्तरणको पहल लिएका हुन् । काठमाडौँ महानगरपालिकामा हाल ६४० निजी (संस्थागत) विद्यालय रहेकामा […]

    अधिकारीको त्यो अन्तिम भाषण- मुलुकको समृद्धिका लागि थुप्रै कामहरु भएका छन्

    अधिकारीको त्यो अन्तिम भाषण- मुलुकको समृद्धिका लागि थुप्रै कामहरु भएका छन्

    फागुन-१५, काठमाडौं । बुधबार बिहान करिब १० बजेतिर कार्यक्रम स्थल तेह्रथुमको चुहानडाँडा पुगेका पर्यटन मन्त्री रविन्द्र अधिकारीले छोटो मन्तव्य व्यक्त गर्ने क्रममा खराब मौसमका बारेमा पनि चर्चा गरेका थिए । यही भाषण नै उनको जीवनको अन्तिम भाषण बन्न पुग्यो । मन्त्री अधिकारीले अन्तिम सम्वोधन गरेको तेह्रथुमको चुहानडाँडा प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मस्थल पनि हो । […]

    ताप्लेजुङमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको निधन -दुर्घटनाको कारण खराब मौसम

    ताप्लेजुङमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको निधन -दुर्घटनाको कारण खराब मौसम

    फागुन-१५, काठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार एयर डाइनेष्टिको हेलिकप्टर खराब मौसमका कारण दुर्घटना भएको गृह मन्त्रालयले जनाएको छ । गृह प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार खराब मौसमका कारण दुर्घटना भएको हो । दुर्घटनामा मन्त्री सहित सात जनाको ज्यान गएको पुष्टि भइसकेको छ । प्रवक्ता सुवेदीका अनुसार दुर्घटनामा ज्यान […]