casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

आज शहीद दिवस : देश र जनताको लागि जिवन आहुती दिने शहीद सम्मानमा ‘शहीद दिवस ‘ मनाइदै

अनलाइनसमय |
१६ माघ २०७५
आज शहीद दिवस : देश र जनताको लागि जिवन आहुती दिने शहीद सम्मानमा ‘शहीद दिवस ‘ मनाइदै

हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए !
बन्दैन मुलुक दुइचार सपूत मरेर नगए !!

                                                               – कबि  भुपी शेरचन्

कबिको एक कबिताको यो स्लोकले भने जस्तै हरेक बिहान गगनका तारा झरेर अनि सुर्यको किरण सहित मान्छेले आफ्नो दैनिकी सुरु गरे जस्तै मुलुक बन्नका लागि पनि हरेक ऐतिहाशिक कालखन्डमा वीर सपूतहरूको बलिदान छ भन्ने तात्पर्य बुझाउछ । देश र जनताको अधिकारका लागी जिबन त्याग गर्ने तीनै शहीदहरूको समझनामा आज देश भर विविध कार्यक्रम गरी शहीद दिवश मनाइदै छ ।

यही माघ १० देखी १६ गते सम्म बिभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने परम्परा छ । राणा शासन बिरुद्ध लडेका शहीदहरूको समझनामा शहीद दिवस मनाउन थलिएको हो । यश दिन शहीद धर्म भक्त माथेमा, दशरथ चन्द्,गङ्गालाल श्रेष्ठ र सुक्रराज शास्त्री लगायतका शहीदहरूको समझना गरिन्छ । विक्रम सम्बत १९९७ सालमा तत्कालिन राणा शासकहरूले नागरिक स्वतन्त्रताको माग गरेको भन्दै स्वतन्त्रता आन्दोलनका अगुवाहरूलाई मृत्युदन्ड दिइएको थियो ।

    वीर शहीद सुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकु श्थित पचलीमा, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा गङ्गालाल श्रेष्ठ एबम दशरथ चन्द ठकुरीलाई माघ १५ गते शोभा भगवतीमा झुन्ड्याएर मृत्युदन्ड दिइएको थियो ।

       शहीद दिवशको अवसरमा दिने गरिएको सार्वजनिक बिदा भने केन्द्र सरकारले कटौती गरेको छ । यद्यपि, प्रदेश ३ ले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun