casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

पुर्व अर्थमन्त्री भरतमोहन अधिकारीको उपचारमा गम्भिर लापरवाही, ह्याम्स अस्पताल पुर्याइयो

अनलाइनसमय |
२५ माघ २०७५
पुर्व अर्थमन्त्री भरतमोहन अधिकारीको उपचारमा गम्भिर लापरवाही, ह्याम्स अस्पताल पुर्याइयो

२५ माघ , काठमाडौं – महँगो तर २४ सै घण्टा नर्सिङ सेवा प्राप्त हुने सुबिधा सम्पन्न अस्पतालको नाममा आफुलाई उभ्याउन खोज्दै गरेको उपत्यकाको एक चरचित मेडिसिटी अस्पतालले पुर्व अर्थ मन्त्री समेत रहनु भएका नेकपाका पुराना नेता भरत मोहन अधिकारीको श्वाश्थ्य उपचारमा गम्भिर लापरवाही गरेको खुलासा भएको छ । नेकपाका केन्द्रिय नेता सुर्य थापाका अनुसार अधिकारी मेडिसिटीबाट धुमबाराही स्थित ह्याम्स अस्पतालमा सारिनुभएकाे छ । अधिकारिमा श्वाश्थ्य समश्या आउने बित्तिकै सानेपा बसोबाश बाट नजिक हुनाले उहाँ मेडिसिटी अस्पताल भर्ना हुनुभयाे । केही दिनपछि डिस्चार्ज गरिनुभयाे । पुनः स्वासप्रस्वास लगायत विभिन्न समस्या देखियाे र मेडिसिटीमै भर्ना हुनुभयाे । एक महिना उपचार गर्दा समेत २० काे १९ नभएपछि उहाँलाई हिजाेदेखि ह्याम्स अस्पतालमा सारिएकाे हाे । डा. भगवान काेइराला, डा. मनबहादुर केसी र डा. अर्जुन कार्की लगायत देशले भराेसा गरेका र उहाँको स्वास्थ्य समस्याबारे पूर्व जानकार विशेषज्ञहरूकाे उपचारले उहाँ शीघ्र निकाे भएर घर फर्किनुहुने विश्वास छ ।

तर वितेकाे १ महिनाकाे अवधिलाई विचार गर्दा मेडिसिटीले उहाँकाे उपचारमा घाेर लापरबाही र गैरजिम्मेवार रवैया प्रदर्शन गरेकाे अनुभूति जाेकाेहीलाई भएकाे छ । फाेक्साेमा जमेकाे कफसमेत ननिकाली अस्पतालमा के उपचार गरिएकाे हाेला ? कुनै सूचना वा उपचार बुलेटिन ननिकालिएकाले केही भन्न सकिएन ।

८२ वर्षीय वरिष्ठ राजनीतिज्ञ र जनताका प्रिय पूर्व अर्थमन्त्रीकाे उपचारबारे समय समयमा जनतालाई नै जानकारी गराउनु पर्नेमा परिवारजनलाई नै गुमराहमा राख्ने अस्पतालकाे कस्ताे जवाफदेहीपन हाेला ? बुझ्न गा-हाे प-याे ।
खासमा याे अस्पताल कसकाे हाे ? भरतमोहन अधिकारीकाे त याे हविगत बनाइन्छ भने सर्वसाधारणले यहाँ कुन हालत भाेगिरहनु परेकाे हाेला ?

यस बाट पनि के भन्न सकिन्छ भने डा के सीको चिन्ता एस्ता प्रबृत्तीका बिरुद्दमा हामी हातेमालो गरेर लडौ । भोली अनाहकमा कसैको पनि ज्यान जाने अवश्थालाई सदाका लागी परास्त गरौ भन्नु पर्थ्यो । तर दुखको कुरा जुन हुन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun