casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

शेखरलाई प्रतिस्पर्धि देख्दै देउवा

अनलाइनसमय |
९ फागुन २०७५
शेखरलाई प्रतिस्पर्धि देख्दै देउवा

फागुन-९, वीरगञ्ज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सार्वजनिक मञ्चमै कोइराला परिवारमाथि खनिएका छन् । उनले नेता शेखर कोइरालाको नामै लिएर पार्टीमा के हैसियत छ भनेर प्रश्नसमेत गरेका छन् । महाधिवेशनकै झल्को दिने गरि देउवा कोइराला माथि यसरी खनिन थालेका हुन् ।

पछिल्लो समय कोइराला परिवारका तीन सदस्य महामन्त्री शशांक र केन्द्रीय सदस्यद्वय शेखर र सुजाता कोइरालाले आफूहरु एक भएको र एक जना सभापतिमा लड्ने बताउँदै आएका छन् । शनिबार वीरगञ्जमा जीपी कोइराला फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा तीनै जना उपस्थित थिए ।

तीन कोइरालामध्ये नेता शेखरले सभापति देउवाको चर्को आलोचना गर्दै पार्टी राम्ररी संचालन गर्न नसकेको भनेर सार्वजनिक रुपमैँ आरोप लगाउने गरेका छन् ।

बुधबार वीरगञ्जमा पर्सा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति देउवाले पार्टी कोइराला परिवारको बपौती नभएको टिप्पणी गरेका छन् । सुरुमा उनले अनुशासन समिति बनाउने बताएका थिए । एकाएक कोइराला परिवारको प्रसंग ल्याउँदै ‘त्यो शेखर जथाभावी बोल्दै हिँड्ने ? के हैसियत छ ?’ भनेका छन् ।

उनले आफूहरुले टाउको फुटाउँदा उहिले कोइराला परिवार भन्नेहरु कहाँ थिए भन्ने प्रश्न गरेका छन् । केही दिन अरुले पार्टी चलाउँदा कोइराला परिवारले जभाभावी बोल्न थालेको भन्दै उनले पार्टी कोइराला परिवारको बपौती हो ? भन्ने प्रश्न गरे । ।

देउवाले जथाभावी बोल्दै हिड्नु पनि अनुशासनको उल्लंघन भएको भन्दै कारबाही गर्ने चेतावनी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun