करिब डेढ किलो सुन र १ करोड रुपैयाँभन्दा बढी नगदसहित काठमाडौंबाट ७ जना पक्राउ

अनलाइनसमय |
१४ वैशाख २०८१
करिब डेढ किलो सुन र १ करोड रुपैयाँभन्दा बढी नगदसहित काठमाडौंबाट ७ जना पक्राउ

काठमाडौं, १४ वैशाख । प्रहरीले काठमाडौंबाट करिब डेढ किलो सुन र १ करोड रुपैयाँ बढी नगदसहित ७ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले उक्त नगद र सुनसहित उनीहरुलाई पक्राउ गरेको हो ।

न्युरोडको एक गोदाममा छापा मार्दा उक्त सुन, रकम र संलग्नहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घटनाको विस्तृत जानकारी अहिले केही बेरमा पत्रकार सम्मेलन गरेर दिइने प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस