कांग्रेस र नाउपा रेशम पक्षले गरे सुदूरपश्चिम प्रदेश सभा बैठक बहिष्कार

अनलाइनसमय |
३ जेठ २०८१
कांग्रेस र नाउपा रेशम पक्षले गरे सुदूरपश्चिम प्रदेश सभा बैठक बहिष्कार

काठमाडौं, ३ जेठ । नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षले सुदूरपश्चिम प्रदेश सभा बैठक बहिष्कार गरेका छन् ।

आज मख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि बसेको बैठक सो पार्टीले बहिष्कार गरेका हुन् ।

मुख्यमन्त्री सोडारीको नियुक्ति असंवैधानिक तरिकाले भएको भन्दै कांग्रेस नाउपा रेशम पक्षले विरोध गर्दै आइरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस