casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

अत्याधिक गर्मीले वीरेन्द्रनगरका विद्यालय आइतबारदेखि एक हप्ता बन्द

अनलाइनसमय |
१८ जेठ २०८१
अत्याधिक गर्मीले वीरेन्द्रनगरका विद्यालय आइतबारदेखि एक हप्ता बन्द

काठमाडौं, १८ जेठ । अत्यधिक गर्मीका कारण वीरेन्द्रनगरभित्रका विद्यालय आइतबारदेखि बन्द एक हप्ता बन्द हुने भएका छन् । निजी विद्यालयको छाता सङ्गठन प्याब्सनले अत्यधिक गर्मी बढेको भन्दै जेठ २० गते आइतबारदेखि एक हप्ताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

आज वीरेन्द्रनगरको तापक्रम ४० डिग्री सेल्सियस मापन भएको छ । प्याब्सन सुर्खेतका अध्यक्ष बेदप्रकाश ढकालले गर्मीले बालबालिकाको स्वास्थ्यमा असर पर्नसक्ने भन्दै संस्थागत विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिए ।

वीरेन्द्रनगरभित्रका सामुदायिक विद्यालय पनि बन्द गर्ने तयारी गरिएको छ । वीरेन्द्रनगर नगरपालिका शिक्षा शाखा प्रमुख धीरेन्द्र शर्मा लम्सालले गर्मी अत्यधिक बढेको भन्दै नगरभित्रका विद्यालय बन्द गर्ने तयारी गरिएको बताए ।

उनले भने, ‘गर्मी बढेपछि हामीले नगरभित्रका विद्यालय बन्द गर्ने तयारी गरिरहेका छौँ । यदि पानी परेर तापक्रम घट्यो भने विद्यालय बन्द हुँदैनन् । गर्मी यस्तै रह्यो भने आइतबारदेखि विद्यालय बन्द गर्ने निर्णय गर्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun