casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

रवि लामिछानेविरुद्धको मुद्दालाई अग्राधिकार, अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलमा बोलाइयो

अनलाइनसमय |
२० जेठ २०८१
रवि लामिछानेविरुद्धको मुद्दालाई अग्राधिकार, अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलमा बोलाइयो

काठमाडौं, २० जेठ । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिटलाई अग्राधिकार दिएको छ । सर्वोच्च अदालतले सो मुद्दालाई अग्राधिकार प्रदान गर्दै इजलासबाटै सुनुवाइको मिति समेत तोकेको छ ।

आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिने वा नदिने छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश दिएको छ । सहकारी ठगी प्रकरणमा पदको दुरुपयोग गरी महान्यायाधिवक्ता कार्यालयबाट क्लिन चिट लिएको भन्दै उनलाई पदमुक्त गर्न माग राखी सर्वोच्चमा रिट दायर भएको थियो । उक्त पूरक जाहेरीको प्रमाणित प्रतिलिपी झिकाउने आदेश दिएको हो ।

सूर्यदर्शन सहकारीका वचतकर्ताले २०८० माघ २२ गते रवि लामिछाने, दीपेश पुनसहित विभिन्न व्यक्ति र संस्था गरी १८ जनाविरुद्ध पूरक जाहेरी दिएका थिए । सोही पूरक जाहेरी सर्वोच्चले झिकाउन आदेश दिएको हो ।

सो रिटमाथि सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले मुद्दालाई अग्राधिकार दिने र दुवै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको हो । २८ जेठका लागि छलफलमा बोलाउने आदेश भएको छ ।

सहकारी प्रकरणमा संसदीय छानविन समिति बनेपछि छानबिन अवधिभर लामिछानेलाई मन्त्रीबाट हटाउनुपर्ने र महान्यायाधिवक्ता दिनमणि पोखरेललाई कानुन बमोजिम कारबाही हुनुपर्ने भन्दै अधिवक्ता अनुपम भट्टराईले रिट दयर गरेका थिए ।

s1

s2

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun