casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

मन्त्रालयको योजना अनुसारको बजेट भएन:प्रभु साह

अनलाइनसमय |
३१ जेठ २०८१
मन्त्रालयको योजना अनुसारको बजेट भएन:प्रभु साह

काठमाडौं, ३१ जेठ । आम जनता पार्टी (आजपा) का सांसद प्रभु साहले जुन मन्त्रालयले जे काम गर्नुपर्ने हो, बजेटमा त्यो काम नदेखिएको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधि सभामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमाथिको छलफलमा भाग लिदै उनले यस्तो बताएका हुन् ।

सांसद प्रभु साहलले उद्योग मन्त्रालयसँग रोजगारीको, गरिबी निवारण मन्त्रालयसँग गरिबको योजना नदेखिएको बताए । उनले भने, ‘गरिबी निवारण मन्त्रालय छ । गरिबी निवारण गर्ने योजना खै ? उद्योग मन्त्रालयको बजेटमा रोजगारी सिर्जना गर्ने कुरा खै ?’, उनी भन्छन्, ‘सरकारी मन्त्रालयको बजेट त आयो । अब सहकारी पीडितले न्याय पाउँछन कि पाउँदैनन् ? सरकारी ठगलाई कारबाही हुन्छ कि हुँदैन ?’

यस्तै उनले स्वास्थ्य मन्त्रालयको पनि बजेट अवस्था उही रहेको बताए । उनले भने, ‘नजिकै निजी संस्था हुन्छ । त्यहाँ सबै औषधि पाइन्छ । सरकारी अस्पतालमा बेड पाइँदैन । निजी अस्पतालमा मनोमानी छ ।’

साहले स्वास्थ्य बीमा लिन हैरानी रहेको र स्वास्थ्य बीमा मजाक बनेको बताए । नेपालका चिकित्सकहरु विदेश जाने फेसन भएको भन्दै उनले बताए । ‘नेपालको दानापानीले पढ्ने र विदेशीको सेवा गर्ने । यसलाई नियमन गर्न नसक्ने हो र ?’ भएका चिकित्सकहरु पनि शहर केन्द्रित हुँदा ग्रामीण भेगका अस्पतालमा बिरामीले उपचार पाउन नसक्ने अवस्था नरहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun