casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

गण्डकीमा एमाले सांसदको चेतावनी: बजेटका कार्यक्रम नसच्याए आगो लगाउँछौं

अनलाइनसमय |
११ असार २०८१
गण्डकीमा एमाले सांसदको चेतावनी: बजेटका कार्यक्रम नसच्याए आगो लगाउँछौं

काठमाडौं, ११ असार । नेकपा एमालेका सांसद कृष्ण पाठकले बजेटका कार्यक्रम नसच्याए बजेट पुस्तिकामा आगो लगाउने धम्की दिएका छन् । मंगलबार गण्डकी प्रदेश सभामा भएको आर्थिक वर्ष २०८१÷८२ को बजेटमाथिको छलफल कार्यक्रममा पाठकले सरकारले मनपरी बजेट पारेको भन्दै कार्यक्रम नसच्याए आगो लगाउने चेतावनी दिएका हुन् ।

उनले भने, ‘वार्षिक विकास कार्यक्रम सुधारिएन भने मन्त्रालयगत छलफलमा वार्षिक विकास कार्यक्रम च्यात्नेमात्र होइन, धुजा धुजा पार्ने हो । धुजा धुजामात्र पार्ने होइन, त्यसमा आगो लगाउने हो ।’

यस्तै उनले सरकारले वितरणमुखी बजेट ल्याएको बताए । बजेटमा स्वार्थैस्वार्थ लुकेको र मुख्यमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयका कर्मचारीको अनुहार छ्वाङै देखिएको उनको भनाई थियो ।

अहिले सत्तापक्ष र प्रतिपक्ष दुबैतिर सांसदमाथि विभेद भएको भन्दै पाठकले अगाडि भने, ‘अघाएको सिंहजस्तो सांसद दुबैतिर छन् । भोकाएको मृगजस्तो सांसद त्यता पनि यता पनि छन् । सरकारले धेरै घमण्ड नपालोस् । सौराहाको मत्त हात्तीजस्तो भएर अगाडि नबढोस् ।’

पाठकले बजेटमा सांसदबीचमै भेदभावपूर्ण व्यवहार सुधार्न सरकारलाई आग्रह गरे । मुख्यमन्त्रीकै सचिवालयका मानिसले १० औं करोड रुपैयाँ बाँडेको उनको आरोप छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun