आज मन्त्रिपरिषद् बैठक बस्दै

अनलाइनसमय |
६ मंसिर २०८१
आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं, ६ मंसिर । आज मन्त्रिपरिषद् बैठक बस्दै छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराह्न ४ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमण, यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन लगायतका केही महत्वपूर्ण विषयमा छलफल तथा निर्णय हुन सक्ने बताइएको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस