बोटलर्स नेपाल (तराई) द्वारा ५० प्रतिशत लाभांश घोषणा

अनलाइनसमय |
६ मंसिर २०८१
बोटलर्स नेपाल (तराई) द्वारा ५० प्रतिशत लाभांश घोषणा

काठमाडौं, ६ मंसिर । बोटलर्स नेपाल(तराई) लिमिटेडले सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ ।

मंसिर ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आव २०८०/८१ को नाफाबाट ५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस