कुथेली बुखरी स्मल हाइड्रोको लाभांश घोषणा

अनलाइनसमय |
११ मंसिर २०८१
कुथेली बुखरी स्मल हाइड्रोको लाभांश घोषणा

काठमाडौं, ११ मंसिर । कुथेली बुखरी स्मल हाइड्रो पावर लिमिटेडले गत आर्थिक वर्ष (आव) २०८०।८१ को मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा १० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी १२ करोड १८ लाख ६७ हजार ५ सय रुपैयाँ छ ।

घोषित लाभांश विद्युत नियमन आयोगको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधराणसभाबाट पारित भएपछि वितरण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस