casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

केयूमा उपकुलपति नियुक्तिका लागि दोस्रो पटक आवेदन माग

अनलाइनसमय |
१८ माघ २०८१
केयूमा उपकुलपति नियुक्तिका लागि दोस्रो पटक आवेदन माग

काठमाडौं, १८ माघ । काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि दोस्रो पटक आवेदन माग गरिएको छ ।
उपकुलपतिका लागि नाम सिफारिस गर्न गठित खोज तथा सिफारिस समितिले स्नातकोत्तर उत्तीर्ण गरेकाले पनि आवेदन दिन पाउने गरी कार्यविधि संशोधन गरेर दोस्रो पटक आह्वान गरेको हो ।
समितिले यसअघि पहिलो पटक पुस १८ गते सार्वजनिक सूचनामार्फत उपकुलपतिमा नियुक्तिका लागि योग्य व्यक्तिबाट दरखास्त आह्वान गरेको थियो । तर, केयूकै मेडिकल डाक्टरहरूले आवेदन दिन नपाएपछि कार्यविधिमा परिमार्जन गरिएको हो ।
सिफारिस समितिको बिहीबार बसेको बैठकले डाक्टरहरूले पनि आवेदन दिन पाउने गरी कार्यविधि परिमार्जन गर्ने निर्णय गरेको थियो । यसअघि कार्यविधिमा मान्यता प्राप्त विश्वविद्यालयबाट विद्यावारिधि वा सो सरहको उपाधि प्राप्त हुनुपर्ने भनिएको थियो ।
दोस्रोपटका माग गरिएको आवेदनका लागि ७ दिनको समय दिइएको छ । पहिलो पटक १७ जनाले उपकुलपतिका लागि आवेदन दिएकोमा १६ जनाको स्वीकृत भएको छ । स्वीकृत भएका १६ जनाको आवेदन यथावत रहने समितिले जनाएको छ ।

Image

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun