नेप्सेको पुनर्संरचना गर्ने सरकारको घोषणा

अनलाइनसमय |
१९ वैशाख २०८२
नेप्सेको पुनर्संरचना गर्ने सरकारको घोषणा

काठमाडौं, १९ वैशाख । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना गर्ने घोषणा गरेको छ ।

संघीय संसदको संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८२÷८३ को लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत यस्तो बताएका हुन् ।

नीति तथा कार्यक्रममा भनिएको छ, ‘धितोपत्र बोर्ड सुदृढीकरण तथा नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गरी पुँजी बजारको क्षमता एवम् पारदर्शिता वृद्धि गरिनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस