पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने

अनलाइनसमय |
१९ वैशाख २०८२
पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने

काठमाडौं, १९ वैशाख । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८२/८३ बाट यूरो ६ मापदण्ड लागू गर्ने घोषणा गरेको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आवका लागि ल्याइएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

नेपालमा लामो समयदेखि पेट्रोल र डिजेलबाट चल्ने गाडीलाई युरो यो मापदण्ड लागू गर्न माग उठ्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस