यसै वर्ष संविधान संसोधन गर्ने सरकारको तयारी

अनलाइनसमय |
१९ वैशाख २०८२
यसै वर्ष संविधान संसोधन गर्ने सरकारको तयारी

काठमाडौं, १९ वैशाख । सरकारले यसै वर्ष संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो जानकारी दिएका हुन्।

नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार संविधानको समीक्षा गर्ने र कमजोरीलाईलाई सच्याउन सहमतिका आधारमा संशोधनको प्रक्रिया अघि यसै वर्ष अघि बढाउने भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस