सरकारी सेवामा इन्टरनेट प्रयोग हुने

अनलाइनसमय |
१९ वैशाख २०८२
सरकारी सेवामा इन्टरनेट प्रयोग हुने

काठमाडौं, १९ वैशाख । सरकारले सरकारी सेवामा इन्टरनेट राख्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो जानकारी दिएका हुन् ।

‘स्थानीयदेखि केन्द्रसम्म सरकारी सेवामा इन्टर्नलाई प्रयोग गरिनेछ, स्नातक तहभन्दा माथिका विद्यार्थीलाई विभिन्न अनुसन्धान संस्थामा आबद्ध गराइनेछ,’ उनले भने, ‘हप्तामा २० घण्टाको न्युनतम ज्याला निर्धारण गरी कमाउँदै पढ्दैको नीति लागू गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस