काठमाडौं, १९ वैशाख । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८२/८३ देखि सम्पूर्ण सरकारी सेवालाई आनलाइन प्रणालीमा लैजाने भएको छ।
संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८२/८३ को लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेल रसरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नागरिक एपमार्फत सरकारी सेवालाई आनलाइन प्रणलीमा लैजाने बताएका हुन ।
आगामी आर्थिक वर्षमा सो सुविधा दिनका लागि नानगरिक एप सुधान गर्दै सरकारी सेवा दिने उनले उल्लेख गरे ।