सरकारको नीति तथा कार्यक्रम पारित

अनलाइनसमय |
२८ वैशाख २०८२
सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौं, २८ वैशाख । सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । आजको प्रतिनिधिसभाको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

यससंगै प्रि बजेट छलफल शुरू भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आजकै बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस