राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदन पेस

अनलाइनसमय |
३१ वैशाख २०८२
राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदन पेस

काठमाडौं, ३१ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८०/०८१ को महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

महालेखापरीक्षक तोयम रायले बुधबार राष्ट्रपति पौडेलसमक्ष उक्त प्रतिवेदन बुझाएका हुन् ।

नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०८०÷०८१को महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदन पेस गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस