शेयर बजारमा लगानी विविधीकरण कसरी गर्ने ? : डा.केशवप्रसाद श्रेष्ठ (अन्तरवार्ता)

अनलाइनसमय |
१० जेठ २०८२
शेयर बजारमा लगानी विविधीकरण कसरी गर्ने ? : डा.केशवप्रसाद श्रेष्ठ (अन्तरवार्ता)

काठमाडौं, १० वैशाख । नेपालको आर्थिक विकासमा पूँजी बजारको महत्व दिनप्रतिदिन बढ्दो छ । विशेषगरी धितोपत्र बजार अहिलेको अवस्थामा लगानीको एक आकर्षक तथा सम्भावनायुक्त क्षेत्रको रूपमा स्थापित हुँदै आएको छ । धितोपत्र बजारमा हाल करीब ६८ लाख लगानीकर्ताको सहभागिता हुनु पनि यसैको एक कारण हो । तर धितोपत्र बजारमा विविध अवसरसँगै जोखिम पनि उत्तिकै छन् । विशेषतः साना र नवप्रवेशी लगानीकर्ता जोखिमप्रति संवेदनशील हुने गरेका छन्, जसको न्यूनीकरणका लागि वित्तीय साक्षरताको प्रवद्र्धन, लगानी सम्बन्धी शिक्षा र सचेतना अत्यावश्यक देखिन्छ । यस पृष्ठभूमिमा धितोपत्र बजारको समुचित व्यवस्थापन तथा लगानीकर्ताको हकहित संरक्षणको खाँचो पनि छ । यसमा नियामक निकाय धितोपत्र बोर्ड (सेबोन), बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) तथा लगानीकर्ता संघसंस्था बीचको सहकार्य अपरिहार्य देखिन्छ । वर्तमान अवस्थामा नेपालको धितोपत्र बजार, लगानीकर्ताका सरोकार, चुनौती तथा सुधार गर्नुपर्ने क्षेत्र के कस्ता छन् त ?

यस विषयमा हिमालय टेलिभिजनमा प्रशारण भएका कार्यक्रम वित्तीय शिक्षामा नेपाल शेयरबजार लगानीकर्ता संघका संस्थापक अध्यक्ष डा. केशवप्रसाद श्रेष्ठसँग गरिएको कुराकानी :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस