काठमाडौं, ९ जेठ । सरकारले वृद्ध भत्ता पाउने उमेर ७० वर्ष बनाउने भएको छ ।
रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुझाव आयोगको सुझावको आधारमा सरकारले वृद्ध भक्ता दिने उमेर ७० वर्ष बनाउन लागेको हो ।
अहिले ६८ वर्ष उमेर पूरा भएका नागरिकलाई मासिक ४ हजार भक्ता दिने गरिएको छ ।