एमाले सचिवालय बैठक बस्दै, यी विषयमा छलफल हुने

अनलाइनसमय |
११ जेठ २०८२
एमाले सचिवालय बैठक बस्दै, यी विषयमा छलफल हुने

काठमाडौं, ११ जेठ । आज नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक बस्दैछ ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज दिउँसो २ बजे बस्ने गरी बोलाइएको नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा पछिल्लो राजनीतिक विकासक्रम, पार्टीको गतिविधि, सरकारको काम कारबाही तथा आगामी आर्थिक वर्षको बजेट लगायतका विषयमा छलफल हुने बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस