रासायनिक मलको आपूर्ति बढाउने सरकारको निर्णय

अनलाइनसमय |
१५ जेठ २०८२
रासायनिक मलको आपूर्ति बढाउने सरकारको निर्णय

काठमाडौं, १५ जेठ । सरकारले रासायनिक मलको आपूर्ति ६ लाख मेट्रिक टन पु¥याउने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आवको बजेटमा यस्तो घोषणा गरेका हुन् ।

रासायनिक मलका लागि आगामी आवमा सरकारले २८ अर्ब बजेट विनियोजन गरेको छ । रासायनिक मल कारखाना स्थापनाको तयारी गरिने बजेटमा घोणषा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस