स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा दिइने, ७३ करोड बजेट विनियोजन

अनलाइनसमय |
१५ जेठ २०८२
स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा दिइने, ७३ करोड बजेट विनियोजन

काठमडौं, १५ जेठ । सरकारले स्टार्टअप व्यवसायलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेन–जी पुस्तालाई लक्षित गरी नवप्रवर्तनमा आधारित स्टार्टअपलाई प्राथमिकता दिँदै ७३ करोड रुपियाँ बजेट विनियोजन गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस