सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ९ अर्ब विनियोजन

अनलाइनसमय |
१५ जेठ २०८२
सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ९ अर्ब विनियोजन

काठमाडौं, १५ जेठ । सरकारले सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ९ अर्ब बजेट विनियोजन गरेको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस