प्रधानमन्त्री ओलीको गृह जिल्लामा आधुनिक रंगशाला बनाइने

अनलाइनसमय |
१५ जेठ २०८२
प्रधानमन्त्री ओलीको गृह जिल्लामा आधुनिक रंगशाला बनाइने

काठमाडौं, १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाको दमकमा आधुनिक क्रिकेट रंगशाला निर्माण हुने भएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२÷ ०८३ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यसबारे जानकारी गराएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस