कीर्तिपुर क्रिकेट रंगशाला स्तरोन्नति गर्न ४० करोड विनियोजन

अनलाइनसमय |
१५ जेठ २०८२
कीर्तिपुर क्रिकेट रंगशाला स्तरोन्नति गर्न ४० करोड विनियोजन

काठमाडौं, १५ जेठ । सरकारले कीर्तिपुर क्रिकेट रंगशाला स्तरोन्नति गर्नका लागि ४० करोड बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८२८३ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यसबारे जानकारी गराएका हुन् ।

त्यस्तै, कीर्तिपुर बाहेकका अन्य चार वटा मैदान स्तरोन्नतिका लागि ४२ करोड बजेट विनियोजन गरिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस