कर्णाली कोरिडोर निर्माण गर्न १ अर्ब २७ करोड विनियोजन

अनलाइनसमय |
१५ जेठ २०८२
कर्णाली कोरिडोर निर्माण गर्न १ अर्ब २७ करोड विनियोजन

काठमाडौं, १५ जेठ । सरकारले कर्णाली कोरिडोर निर्माणका लागि एक अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्दै यसबारे गरिएको जानकारी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस