प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि सर्‍यो

अनलाइनसमय |
२० जेठ २०८२
प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि सर्‍यो

काठमाडौं, २० जेठ । मंगलबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि सारिएको छ । दलहरूबीच सहमति नजुट्दा बैठक दउँसो २ बजेका लागि सारिएको हो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीसमेत जोडिएको भन्दै विपक्षी दलहरूले राजीनामा मागेर सदन अवरुद्ध पार्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस