काठमाडौं महानगरका नगरप्रहरी प्रमुख पाण्डे निलम्बित

अनलाइनसमय |
२० जेठ २०८२
काठमाडौं महानगरका नगरप्रहरी प्रमुख पाण्डे निलम्बित

काठमाडौं, २० जेठ । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् ।

पाण्डेले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि अधिकृत गुरागाईंले उनलाई निलम्बन गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस