कसरी आकर्षित हुन सक्छन् कृषिमा युवा ? (विशेष अन्तरवार्ता)

अनलाइनसमय |
२४ जेठ २०८२
कसरी आकर्षित हुन सक्छन् कृषिमा युवा ? (विशेष अन्तरवार्ता)

काठमाडौं, २४ जेठ । नेपालको अर्थतन्त्रमा सहकारीलाई अर्थतन्त्रको तीनखम्बे नीतिको एउटा खम्बा मानिएको छ । मुलुकको आर्थिक सामाजिक विकासमा सहकारी संस्थाहरूको भूमिका र योगदान विशिष्ट छ । तर केही वर्षयता सहकारी क्षेत्रमा समस्या छ । समस्या समाधानको पहल र प्रयास पनि भइरहेको छ । बचत तथा ऋण सहकारी नियमनका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरण पनि गठन भएको छ । सहकारीको सुदृढीकरण, संस्थागत सुशासन र विकासका लागि आगामी आर्थिक वर्षको बजेटमा पनि केही कुरा उल्लेख गरिएका छन् । सहकारी जस्तै कृषि राष्ट्रिय जीडीपीमा महत्वपूर्ण हिस्सा ओगट्ने अर्को क्षेत्र हो । तर पछिल्लो समय जीडीपीमा यस क्षेत्रको योगदान घट्दो छ । युवा पुस्ता बाहिरिँदा कृषिको दिगो र व्यावसायिक विकास हुन सकेको छैन । लाखौं रोजगारी सृजना गर्ने, निर्यात वृद्धिमा सघाउने र समग्र अर्थतन्त्रलाई उकास्न सक्ने यस क्षेत्रमा आगामी आर्थिक वर्षको बजेटले कत्तिको समेटेको छ ? यस विषयमा हिमालय टेलिभिजनमा गत बिहीबार प्रशारण भएको कार्यक्रम वित्तीय शिक्षामा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष तथा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष खेम बहादुर पाठकसँग गरिएको कुराकानी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस