ट्रम्पबारेका कतिपय पोस्ट हदभन्दा बढी भए : इलन मस्क

काठमाडौं, २९ जेठ । प्रविधि व्यवसायी तथा टेस्लाका प्रमुख इलन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबारे सामाजिक सञ्जालमा गरेका केही टिप्पणीहरूबारे पछुतो व्यक्त गरेका छन् । उनले यस हप्ता सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन्, ‘मैले ट्रम्पबारे अघिल्लो साता गरेका केही पोस्टहरू हदभन्दा बढी थिए, त्यसको मलाई पछुतो लागेको छ ।’ गत साता मस्क र ट्रम्पबीचको सम्बन्ध … Continue reading ट्रम्पबारेका कतिपय पोस्ट हदभन्दा बढी भए : इलन मस्क