माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

अनलाइनसमय |
२६ असार २०८२
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं, २६ असार । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दैछ । आज अपराह्न ४ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बस्ने तय भएको पार्टी उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

बैठकमा समसामयिक परिस्थितीबारे छलफल हुने बताइएको छ । साथै बाढी–पहिरोले पु¥याएको क्षति, सरकारको कामकारबाही लगायतका विषयमा छलफल हुने सापकोटाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस