चर्चा शार्क ट्याङ्कको, बहस एञ्जल इन्भेस्टरको (अन्तरवार्ता)

अनलाइनसमय |
२८ असार २०८२
चर्चा शार्क ट्याङ्कको, बहस एञ्जल इन्भेस्टरको (अन्तरवार्ता)

काठमाडौं, २७ असार । पछिल्लो समय नेपाली बजारमा स्टार्टअप भन्ने शब्द अत्यधिक प्रयोगमा आउन थालेको छ । उद्यम व्यवसाय, रोजगारी र समग्र अर्थतन्त्रको विकासमा स्टार्टअपको योगदानलाई महत्वका साथ हेर्न थालिएको छ । केही वर्षयता स्टार्टअप संस्कृति पनि फैलँदो छ । तर, यस्ता व्यवसायले शुरुआती अवस्थामा पूँजी, नीतिगत स्पष्टता र लगानीको अभाव झेल्नुपरेका समस्या बाहिर आएका छन् । यस्तो अवस्थामा एन्जल इन्भेस्टर र (पीईभीसी– प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल) कम्पनीहरूको भूमिका बढ्नुपर्ने आवाज पनि उठेको छ । हालै नेपालमा ‘शार्क ट्यांक नेपाल’ शुरू भएसँगै स्टार्टअप र लगानीकर्ताबीचको सम्बन्धबारे चासो थपिएको छ । कतिपयले शार्कहरूलाई एन्जल इन्भेस्टरका रूपमा व्याख्या गरे पनि यसबारे अझ प्रष्ट व्याख्या र बुझाइको खाँचो देखिन्छ ।

यस विषयमा हिमालय टेलिभिजनमा बिहीबार प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामा ग्लोबल इक्विटी फन्डका प्रबन्ध निर्देशक डा. मनिष थापासँग गरिएको कुराकानी :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस